२५ मङ्सिर २०७७ दैलेखका एकजना कोरोना संक्रमित पुरुषको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको छ ।
गुराँस गाउँपालिका- ५ का ८७ वर्षीय पुरुषको वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS