२२ मंसिर २०७७, सोमवार

मलेसियामा कोरोना भाइरस ( कोभिड-१९ ) ले संक्रमित हुनेको संख्या ७४ हजार २९४ जना पुगेको छ, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ३८४ जना पुगेको छ।

आज थप २ जना  को मृत्यु भएको  मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

[ Photo source : malaysian health ministry department ]

हालसम्म ११ हजार ६०४ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने १२९ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकले देखाउछ।

प्रतिक्रिया

सम्बन्धित खवर