२९ साउन २०७७
वुधवार राती परेको पानीले विभिन्न ठाउँमा पहिरो जादा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फीरुपमा खुला भएको छ ।तिनाउ गाउँपालिका ३ तल्लोसिद्धवावा र तिनाउँ ५ कै जोरधारा नजिकै पहिरो जादा सडक अवरुद्ध भएको थियो । अलपत्र परेका सवारी साधनहरु गतन्यतर्फ गैसकोको टाफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यात्रागर्दा यथेष्ट जानकारी मात्र लिएर यात्रा गर्नपनि कार्यालयले सवैलाई अनुरोध गरेको छ ।

यो पनि पढनुहोस सिद्धार्थ राजमार्ग अवरुद्ध

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर