काठमाडौं, १ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय १ संक्रमित फेला परेका छन् । जस्मा २ सय १२ महिला र पुरुष २ सय ८९ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय १ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ९९ हजार ३ सय ५९ पुगेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यो संगै काठमाडौंमा ७८ हजार ६ सय ५०, जना, ललितपुरमा ११ हजार ३ सय ७९, भक्तपुरमा ९ हजार ३ सय ३० जना संक्रमित पुगेका छन् ।काठमाडौं उपत्यकामा निको हुनेको संख्या ७९ हजार २५ र सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ७१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर