२६ कार्तिक २०७७                                         पाल्पामा   कालीगण्डकी नदिमा डुबेर एक जना बेपत्ता भएका छन् ।  रामपुर नगर पालिका १० शिकोडाँडा स्थित कालीगण्डकी नदिमा  दाउरा निकाल्ने क्रममा सुवास बोटे डुबेर बेपत्ता भएका हुन  ।  बेपत्ता हुनेमा स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ९ बस्ने सुवास बोटे रहेको  पाल्पा  प्रहरीले जनाएको छ  ।  सुवास बोटे अन्य तीन जना साथीहरु सित दाउरा निकाल्न गएका थिए। बेपत्ता भएका सुबास बोटेको प्रहरी र स्थानीय द्वारा खोजतलास भइरहेको  प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर