२० कर्त्तिक २०७७ मलेसियामाा आज थप ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या २७७ जना पुगेको छ । आजमात्रै पुनः १,००९ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ८३९ जना निको भएसंगै जम्मा २५ हजार ६५४ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

हालसम्म १० हजार ५०३ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने ७८ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकले देखाउछ।


 
								 
							
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com