२० कार्तिक २०७७ २४ घन्टामा कर्णालीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगसालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS