 
							१९ कार्तिक २०७७ पाल्पामा तानसेनका ९ सहित ११ जनामा काेराेनाा पुष्टि भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधवार तानसेनका ९ जना र रिब्दीकाेट र बगनासकालीका १।१ जनामा काेराेना देखिएकाे हाे ।
जिल्ला अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा तानसेनका ५ पुरुष ४ महिला बगनासकालीकाे १ महिला रिब्दिकाेटकाे १ पुरुष गरी ११ जना रहेकाे सूचना अधिकारी अाेम पन्थीले बताउनुभयाे ।
यससँगै पाल्पामा काेराेना संक्रमितकाे संख्या ११ सय ७९ पुगेकाे छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com