१९ कार्तिक २०७७                                                पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८७८ कोरोना संक्रमित थपिएका छन।

जस मध्य काठमाडौंमा १ हजार ५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण पुष्टिभएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३०९ जना संक्रमित थपिएका छन् । योसंगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले का अनुसार देशभर ३ हजार ८४४ जना संक्रमणमुक्त भएका छन्।

योसँगै हालसम्म संक्रमणमुक्तहुनेको संख्या १ लाख ४४ हजार ९११ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर