१७ कार्तिक  २०७७                                          एजेन्सी-इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा गर्दैछ । दिल्लीले आबुधाबीमा बैंगलोरसँग लिग चरणको अन्तिम खेल्न लागेको हो ।दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा मैदान उत्रदा दुबै टिम जितको खोजीमा हुनेछन् । किनकि प्ले अफमा पुग्न दुबै टिमका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

लिग चरणको अन्तिम खेलका लागि मैदान उत्रदा दिल्ली र बैंगलोरलाई प्ले अफ पुग्न जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर