१७ कार्तिक २०७७ चितवन, मोरङ र सिन्धुलीमा थप छ कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा चितवनमा तीन, मोरङमा दुई र सिन्धुलीमा एक संक्रमितको मृत्यु भएको हो ।
© 2024: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS