२८ साउन,२०७७
बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ भने .डिस्चार्ज हुनेको संख्या १६ हजार ७सय२८ पुगेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको स्वास्थ परिक्षण गरिएकोमा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । हाल सम्म कारोना सक्रमणवाट ९१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर