१५ कार्तिक २०७७                                       मलेशियामा  एक नेपालीको सुतेकै अबस्थामा मिर्तु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको क्याम्रन हाइलेण्डमा तरकारी उत्पादक कम्पनी,गार्डेनमा काम गर्दै आएका झापाका तिल बहादुर हाङसरूम्बाको गत बुधवार मिर्तु भएको छ।

खाना खाएर सहजै सुतेका तिल बहादुर बिहान मृत अबस्थामा फेला परेको संगै कामगर्ने , बस्ने साथीहरूले बताए। बिगत ५ बर्ष देखि मलेसियामा कार्यरत तिल बहादुरको मृत शव स्थानीय प्रहरीको सनाखत पछि तानाराता अस्पतालमा पोस्टमार्टमको लागि लगिएको कम्पनी स्रोतले बताए।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर