
नेपाल तामाङ घेदुङ साईप्रसको चौथो बार्षिकोत्सव एवमं दोस्रो भर्चुवल अधिवेशनले लक्ष्मी ब्लोन तामाङको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष हिरा लामा, उपाध्यक्ष सुनिला दोङ, सचिव मिना लामा, सहसचिव निर्मला थिङ, कोषाध्यक्ष सुनीमाया तामाङ, सहकोषाध्यक्षमा रन्जना तामाङलाई चयन गरेको हो । यसैगरी कार्यसमितिको सदस्यमा राजु वाइबा, रेनू तामाङ, नानु गोले तामाङ, किया लोप्चान, सहारा लोप्चान, संगीता घले तामाङ, सोनाम तामाङ, सिमा लोप्चान, सुस्मिता गोले तामाङ, अन्जु घिसिङ तामाङ, बिपना तामाङ ९किन्जङ०, सुबास थोकर तामाङ, काजी बोम्जन तामाङ, रोमन घ्लान तामाङ, युबराज मोक्तान तामाङ, राजमान घ्लान तामाङ, सुबास वाईबा तामाङ, मन्जु तामाङ, बसन्ती लामा, निमा लामा, कविता तामाङ, निरू गोले तामाङ, बिना वाईबा चयन भएकी छिन् । अनलाईन मार्फत भएको कार्यक्रममा सवैले सफल कार्यकालको शुभकामना दिएका थिए ।