१३ कार्तिक २०७७, बिहिवार
मलेसियामा सात वर्ष देखि परिवार संग सम्पर्क विहिन भएका बारा जिल्ला उतर झिटकैया ६ का राज कुमार महतो कोईरी को खोजी गरिदिन परिवारले मलेसियामा रहेका सवैसगं अपिल गरेका छन । मलेसियाको पेनागमा रहेको एक प्लास्टिक कम्पनीमा कार्यरत कोईरी वाह्र वर्ष अगाडि मलेसिया आएको भएपनि सात वर्ष देखी परिवारको सम्पर्कमा आएका छैनन । केहि वर्ष काम गरेर कम्पनीमा छाडेर हिडेका कम्पनीले परिवारलाई र उनको खोजीगर्नेहरुलाई जानकारी गराउदै आयको छ । परिवारले वारामा रहेका स्थानिय संघ संस्था तथा काठमाण्डौमा रहेको सघंसंस्थाहरु सगं समेत खोजीगरिदिनको लागि अनुरोध गरिरहेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर