१३ कार्तिक २०७७                                              प्रदेश १ मा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर