१३ कार्तिक २०७७, बिहिवार

काठमाडौं उपत्यकामा २ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं र ललितपुरमा २ जना मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार  चन्द्रागिरी नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी गाउँपालिका २ घर भएका ३६ वर्षीय माईला भन्ने गणेश नेपाली  त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३३ वर्षीय श्रीराम कुँवर आफ्नै घरमा बिहाबार बिहान मृत अवस्थामा फेला परेका छन ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर