१३ कार्तिक २०७७, बिहिवार

प्रहरी प्रधान कार्यालयले कारबाहीका लागि साइबर ब्युरोलाई चिठी लेखेको केही समयपछि नै र्‍यापर भिटेनको भिडियो पब्लिकबाट हटाइएको छ। पारा शीर्षक गीतलाई अहिले ‘मेम्बर्स वन्ली’मा सीमित गरिएको छ। उक्त भिडियो अब भिटेनको च्यानलका ‘पेड मेम्बर’हरुले मात्र हेर्न पाउनेछन्।

https://amzn.to/4myfPN5

एक साताअघि युट्युबमा पोस्ट गरेको भिटिनेको उक्त भिडियो युट्युबको नेपाल ट्रेन्डिङको नम्बर १ मा रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर