१३ कार्तिक २०७७, बिहिवार

जनकपुरको धान खेतमा फालिएको अवस्थामा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठमाडौंमा छापेर वितरणका लागि पठाइएको करिब ३ सय स्मार्ट लाइसेन्स धान खेतमा फेला परेको यातायात व्यवस्था कार्यालय, जनकपुरका निमित्त कार्यालय प्रमुख वीरेन्द्र साहले जानकारी दिए।  यो घटना कसरी भयो भन्ने अनुसन्धान गरिरहेका छौं,’ उनले  भने।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर