१३ कार्तिक २०७७, बिहिवार

बाँकेको नेपालगन्जमा २९ लाख ४८ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका– ४ बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई बुधबार राति नियन्त्रणमा प्रहरीले नियन्त्रणमा लिएको हो ।  यसबारेमा थप अनुसन्धान जारी राखेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर