
१३ कार्तिक २०७७, बिहिवार
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति वैठक आउदो कात्तिक २१ गते पार्टी कार्यालयमा हुने भएको छ ।
यसअघि असोज १९ गते वैठक वोलाईएको भएपनि केहि केन्द्रीय कार्यसमितिका सदस्यमा कोरोना सक्रमण पुष्टि भएपछि स्थगित भएको थियो । बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।