
७ कार्तिक २०७७ सुनसरीको धरानमा कोरोना संक्रमित एक महिलाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–११ कि ५२ वर्षकी महिलाको शुक्रबार अपरान्ह ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।