५ कार्तिक २०७७                                               बुधबार मलेसियामा थप ६ जनाको मृत्यु भएसंगै  मृत्यु हुनेको संख्या १९९ जना पुगेको छ ।  आजमात्रै  ७३२ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ।  आज ५८० जना निको भएसंगै जम्मा १४ हजार ९३१ निको भैसकेका छन ।

[ photo source : malaysian health ministry department ]

हालसम्म ७ हजार ८२७ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने १०२ जना संक्रमितको आइसियुमा उपचार भैरहेकाे छ ।

https://amzn.to/4myfPN5

 

प्रतिक्रिया

सम्बन्धित खवर