४ कार्तिक २०७७, मंगलवार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

https://amzn.to/4myfPN5

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी जम्मा १७०२ जना संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर