४ कार्तिक २०७७, मंगलवार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ। इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति उपचारका क्रममा मृत्यु भएको हो।

https://amzn.to/4myfPN5

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई कात्तिक २ गते अस्पताल भर्ना गरिएको जानकारी दिए।  यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर