
३ कार्तिक २०७७ पाल्पा । पाल्पामा बिगत २४ घण्टामा ३० जनामा कोरोना संक्रमण देखिय सङै संक्रमितको संक्रमितको संख्या १ हजार २१ पुगेको छ । पाल्पामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ४५ रहेको छ । ७ सय ७० जना निको भएर घर फिर्ता भएका छन् । समुदाय स्तरमा कोरोना फैलिन थालेको छ ।