३० असोज २०७७, शुक्रवार

रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल उपचार गराईरहेका  तिलोत्तमा–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उपचारकै क्रममा आज बिहान सवा सात बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

रुपन्देहीमा मुत्यु हुने कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर