२९ असोज २०७७, बिहिवार

कोशी अस्पताल विराटनगरमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुष र  सुनसरी धरान–१५ घर भएका ६६ वर्षीय पुरुषको  मृत्यु भएको हो । दुवै जना केहि दिन अगडि मात्र अस्पतालमा भर्ना भएका थिए भने दुवैजना दिर्घरोगी समेत रहेको अस्पतालले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर