२६ असोज २०७७, सोमवार

उर्लाबारी नगरपालिकाले सोमबारदेखि अनिश्चितकालका लागि नगरपालिका र वडा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नगरपालिका मेयर खड्ग फागोसहित कर्मचारीहरु र अन्य पदाधिकारीहरमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नआउनजेल नगरपालिकाको सवै सेवाहरु बन्द रहने निणय गरिएको  नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर