२५ असाेज २०७७,                                         पाल्पामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  संक्रमित हुनेहरुमा माथागढी गाउँपालिकाका ७ पुरुष, रामपुर नगरपालिकाका २ पुरुष,रम्भा गाउँपालिकाका १ पुरुष र १ महिला, जना, तानसेन नगरपालिकाका ४ महिला र ४ पुरुष,निस्दि गाउँपालिकाका २ महिला र ३ पुरुष रिब्दिकोट गाउँपालिकाका एक जना र अस्पताल तथा अन्य जिल्लाका ८ जना रहेको छन ।यो सङै पाल्पामा   संक्रमित कुल संख्या ८ सय ७२ पुगेको छ । संक्रमितमध्ये ७ सय ३२ जना निको भएर घर फर्किएका छन् ।  ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर