
२४ असाेज २०७७ मलेसियामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १५ हजार ९६ जना पुगेको छन, भने कोरोना संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १५५ जना पुगेको छ।
शनिबार कोरोनाको कारण थप ३ जनाको मृत्यु भएसंगै जम्मा मृत्यु हुनेको संख्या १५५ जना पुगेको हो। आजमात्रै ३७४ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।