२४ असोज २०७७, शनिवार

रुपन्देहीमा शनिवार १७९ जना कोरोना संक्रमित थपिएका छन् ।  यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या ३ हजार ५९५ पुगेको  छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार  बुटवल उपमहानगरपालिकामा ६६ जना, सिद्धार्थनगर नगरपालिकामा ४९, तिलोत्तमा नगरपालिकामा १९ जना, कोटहिमाई गाउँपालिकामा १८ जना, सियारी गाउँपालिकामा ११ जना, सैनामैना नगरपालिकामा ६ जना,  देवदह नगरपालिकामा ५ जना, मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर