२४असाेज २०७७                                              एजेन्सी – शाहरुखको मिल्ने साथी काजोलले शाहरुख खानसँग फिल्म खेल्न अस्विकार गरेको बताइएको छ । भारतिय मिडियाका अनुसार हालै काजोललाई शाहरुख खानसँग फिल्मको प्रस्ताव दिइएको र काजोलले उक्त प्रस्ताव अस्विकार गरेको बताइएको छ ।

बलिउडमा शाहरुख र काजोलको जोडी अत्यन्तै मन पराइने जोडीमा पछृन तर काजोलले प्रस्ताब अस्विकार गरेको खबरले फ्यानहरु निराश भएका छन् ।यता काजोलले भने यो कुराको अश्विकार गरेकी छन् ।काजोल आफैंले भर्खरै एक अन्तर्वार्तामा यस्तो केही नभएको स्पष्ट पारेकी छन् ।

https://amzn.to/4myfPN5

उनले शाहरुखसँग काम गर्ने कुनै प्रस्ताव नभएको र आएका खबर सबै गलत भएको बताएकी छन् ।शाहरुख खान र काजोल अन्तिम पटक फिल्म दिलवालेमा सँगै देखाएका थिए। शाहरुखको अन्तिम फिल्म जिरो थियो, जुन नराम्रोसँग फ्लप भयो।

प्रतिक्रिया

सम्बन्धित खवर