फिफा विश्वकप फुटबल अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार छनोट सुरुगरेको अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको हो ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० ले पराजित गर्यो । अर्जेटिनाको जितमा कप्तान लियोनल मेस्सीले खेलको १३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । उनको सोही गोल निर्णायक  सावित भयो ।  अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो ।जितसंगै अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा सुखद सुरुवात गरेको छ । अर्जेनिटनाले १० राष्ट्र सहभागि प्रतियोगितामा ३ अंक जोडेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर