२२ असोज २०७७, बिहिवार
सर्वसम्मान म्युजिक कम्पनीले नेपालीहरुको महान पर्व तिहारलाई लक्षित गरेर निकै रमाईलो गित यो तिहारमा मज्जाले नाचिन्छ गित युटुव मार्फत सार्वजनिक गरेको छ ।
भरत लामिछानेको प्रस्तुती रहेको गितमा टिका सानु र भरत लामिछानेले स्वर दिएका छन ।
गीतको भिडियो पनि निकै राम्रो वनेको छ । प्रविन थापाको कोरियोगाफ्रिलाई नमराज घिमिरेले क्यामरामा कैद गरेका छन भने प्रकाश क्षेत्रीले निर्देशन गरेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर