२२ असोज २०७७, बिहिवार

पाल्पामा अदालतबाट दोषी भइ फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागूऔषध र चोरी मुद्दामा दोषी ठहर भएका तीन जनालाई विभिन्न ठाउँबाट पकाऊ गरेको हो ।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ का २५ वर्षीय सीता बुचा मगर, सोही स्थानका ४२ वर्षीय खुमबहादुर वि.क र तानसेन १० बस्ने २७ वर्षीय गणेश राना रहेका छन् ।

पक्राउ परेका बुचा र विक लागुऔषध मुद्दा र राना चोरी मुद्दामा दोषी ठहर भएका थिए ।अदातलले दोषी करार गरेपनि उनीहरु फरारको सूचीमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर