२१ असाेज २०७७                                           बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  कोरोना विशेष अस्पतालमा उपचारत बुटवल –१६ का ४७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो ।

बुधबार दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालले  जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर