२१ असाेज २०७७,                                            पाल्पा – असाेज ८ गते रम्भा गाउँपालिका २ फोक्सिङ्कोटका पहिरो पीडितहरुको बाँस यतीबेला स्वास्थ चौकिमा भएको  छ ।

बाँस बस्न मात्र होइन  अनाज, लुगाफाटा सबै पहिरोमा पुरिएपछि गास, बास र कपासको चिन्ताले समेत पिरलाे भयकाे छ   ।

अहिले बस्ती सार्ने कुरा भइरहेको छ । नयाँ ठाउँमा बस्ती सारेमा आफूलाई ठूलो राहत मिल्ने स्थानीयहरुको भनाइ छ । तर कहिले सार्ने, कहाँ सार्ने केही निश्चित छैन ।

‘पुरानो घरमा बस्ने अवस्था छैन, नयाँ ठाउँ कहाँ राख्ने अन्योलमा छौँ’ वडा अध्यक्ष उमान सिंङ सारुले भन्नुभयो, ‘गाउँपालिकासँग बस्ती सार्ने बारेमा कुराकानी भैरहेको छ ।’पहिरामा परि ६ जनाकाे मिर्तु भयकाे थियोे । पहिरो बाट अझै १५ घर जनेखिममा छन ।

प्रतिक्रिया

सम्बन्धित खवर