२१ असाेज २०७७,                                               २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूका अनुसार डा केसिकाे रक्तचाप घटेर ७०/५० पुगेको  छ भने शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दो छ।

केसीको उपचारमा रहेका चिकित्सकहरू डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्तरिक परामर्शमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर