२० असोज२०७७                                      वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरुमा कोरोना पोजिटिभ देखिएको हो । आचार्यले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका हुन् ।उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेसनमा बस्दै पीसीआर परीक्षण गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर