अदालतका न्यायाधीश र अधिकृत र कर्मचारीमा कोरोना देखिएको  सर्वोच्च अदालतले विज्ञप्ती निकालेर जानकारी दिएको छ।

स्रोतका अनुसार एक जना न्यायाधीशसहित परिवार नै संक्रमित छन् र दुई जना न्यायाधीशलाई लक्षण देखिएको र अन्य कर्मचारी र सुरक्षाकर्मीलाई पनि संक्रमण देखिएको छ।  सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार एउटा इजलास बाहेक आज तोकिएका सबै इजलास बन्द गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर