जिके पाण्डेय,
कालीगण्डकी पालिका स्याङ्जाको वडा नं ३ वैघामा नेकपाका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा वाट संजय राना र भोज रानाको नेतृत्वमा करीव ३० जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
प्रमुख अतिथी तथा नेपाली कांग्रेसका जिल्ला सभापती कुमार रानाको प्रमुखआतित्थ्यमा उनीहरुले पार्टि प्रवेश गरेका हुन ।
नेपाल तरुण दल कालीगण्डकीका सभापती सुन्दर पाण्डेयको सभापतीत्व तथा सचीव जिके पाण्डेयको सन्चालनमा भएको कार्यक्रमको विशीष्ट अतिथी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ल ,पुर्व सांसद शंकर प्रसाद पाण्डेय ,महासमीती सदस्य श्याम वस्याल,महेन्द्र श्रेष्ठ,नेपाल तरुण दलका सचीव चन्द्र राना,पुर्व क्षेत्रीय सभापती अजुन प्रकाश अर्याल नेपाली कांंग्रेसका नेताहरु देवि प्रसाद अर्याल , पशुपती पाण्डेय, शेर वहादुर थापा, नर वहादुर राना, शेर वहादुर आले लगायतकाको उपस्थीती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर