
१४ असोज २०७७, बुधवार
वुधवार मलेसियामा काेराेनाकाे कारण दुई जनाकाे मृत्यु भएकाे छ भने ८९ जना नयाँ सक्रमित थपिएका छन ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३६ रहेकाे छ भने १ हजार १२१ जनासक्रिय सक्रमित रहेका छन ।
बिरामी सङ्ख्या बढ्न थालेपछि सरकारले प्रकोप क्षेत्रमा आवागमन नियन्त्रण आदेश जारी गरेर कन्ट्याक्ट् ट्रेसिङ तथा जाँच पड्तालको काम थालिएको र नियन्त्रण उन्मुख रहेको बताएको छ ।