१४ असोज २०७७, बुधवार

दार्चुलामा वर्षाको बाढीले बगाएको बाटो निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) कंगोले सहयोग गरेको छ ।
महाकाली नगरपालिका–१ स्थित लाकुखोलामा गत गत साउन ४ गते आएको बाढीले ककडीदेखि पिपलचौतारासम्मको बाटो बगाएर क्षतिग्रस्त भएपछि एनआरएनए कंगोले   करिब १ लाख ५३ हजार रुपैयाँ सहयोग अध्यक्ष ढक बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर