१४ असोज २०७७, बुधवार

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कर्णाली प्रदेशमा समाजशास्त्रीय संघकाे तदर्थ समिति गठन गरिएकाे छ । समाजशास्त्रीहरुको छाता संस्था नेपाल समाजशास्त्रीय संघको समिति गठन गरिएकाे हाे ।

समितिकाे संयाेजकमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय समाजशास्त्र विभागका प्रमुख वेदप्रकाश ढकाल छनाेट भएका छन् ।

समितिका सदस्यहरूमा  ओम प्रकाश थापा सूर्यनाथ योगी सीता वली नीरा भट्टराई टेक बहादुर शाही र हरि बहादुर सिंह रहेका छन ।

संघका केन्द्रिय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज नरेन्द्र आर सीको उपस्थिति र मानबिकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख तेजबिक्रम बस्नेतको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर