१३ असोज २०७७, मंगलवार

कतारमा पछिल्लो २४ घण्टामा २२२ जनामा कोरानो भाईरसको सक्रमण देखिएको छ । यसैगरी आज २३९ जना निको भएर घर फर्किएको कतारको स्वास्थ मन्त्रालयले जनाएको छ । आज देखिएका मध्ये ११२्र जना स्थानिय हुन भने १० जना वाहिरी मुलुकवाट आएको पनि स्वास्थ मन्त्रालयले जनाएको छ । हाल सम्म कतारमा कोराना सक्रमणका कारण २१४ जनाको ज्यान गैसकेको छ भने १ लाख २२हजार ४सय ४८ जना निको भएका छन । कतारमा सक्रमित हुने र निको हुनेको राष्टियता भने खुलाउने गरिएको छैन । पछिल्लो २४ घण्टामा ४० जना अस्पतालमा भर्ना भएका छन भने ४ जनाको आईसियुमा उपचार भैरहेको छ । कतारमा कसैलाई सक्रमणको कुनै लक्षण देखिएमा १६००मा सम्पर्क गर्न मन्त्रालयले सवैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर