११ असोज २०७७, आइतवार

गायक प्रमोद खरेल र  गायिका सुजाता केसी    को स्वरमा रहेको नयाँ गित ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ।  गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। अर्जुन तिवारीले छायाँकन तथा दिपक बिस्टले सम्पादन गरेको म्युजिक भिडियोलाइ काजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्।

म्युजिक भिडियोमा नायक पल शाह र नायिका पुजा शर्मालाइ फिचर्ड गरिएको छ। भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर