११ असोज २०७७, आइतवार

लाईटर पानफुले,साच्चै झल्को आउला र,गलैचो गुन्द्रीमा लगायतका गितहरुवाट निकै चर्चा कमाईसकेका गायक  रोशन कुताल क्षेत्रीको “रामकसम” बोलको गित केशव पौडेल युटुव च्यानलबाट  सार्वजनिक भएको छ।

https://amzn.to/4myfPN5

गितमा शब्द केशब पौडलेको छ संगित रोशन कुताल क्षेत्रीको भने आवाजमा जुना श्रीस र रोशन कुताल क्षेत्रीको रहेको छ। भिडियोमा जिबिका कार्की र रमेश थापाको अभिनय रहेको देख्न सकिन्छ। सम्भु चालिसेको छायांकनमा सुजन साहीको सम्पादन रहेको भिडियोलाई चित्र मास्कीले निर्देशन गरेका हुन्।
भिडियो हेरौ:

प्रतिक्रिया

सम्बन्धित खवर