७ असोज २०७७, बुधवार

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सर्लाहीको दक्षिण–पूर्वी क्षेत्रस्थित हरिपूर्वा नगरपालिका वडा नम्बर ३, धनकौल पूर्वारीका ५५ वर्षीय कपिलदेव रायको

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बुधबार बिहान हाते कल (चापाकल) मा जडान गरिएको मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

रायलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर