७ असोज २०७७, बुधवार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ । समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो ।
समितिको सदस्यहरूमा रजनी श्रेष्ठ( (डिसी, अमेरिका), लतिका जोशी ( (सिल्गुडी भारत), सीता बराल (पोर्चुगल), आचार्य प्रभा (कोलोराडो, अमेरिका), गीता रेग्मी (नेपाल), माया केसी (कतार), बिष्णा बिरही (सिकागो, अमेरिका), कमला न्यौपाने (कान्सास,अमेरिका),गीता बजगाईँ (क्यालिफोर्निया, अमेरिका),. रिजा प्रधान (पर्थ, अस्ट्रेलिया), मन्जु भन्डारी (बेलायत), शारदा पौडेल ‘निशा’ (स्पेन), निर्मला राई (टेक्सास, अमेरिका), सबिना रेग्मी (जापान) र जानुका ढुंगेल (फ्लोरिडा,अमेरिका) रहेका छन् ।
यसैगरि समितिमा शान्ता अधिकारी घिमिरे (न्यूयोर्क, अमेरिका) लाई नवरत्न पुरस्कार संयोजकमा मनोनयन गरेको छ । समाजले समितिको संयोजकमा उर्मिला निर्दोषीलाई यसअघि नै मनोनयन गरिसकेको ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com